Artículos relacionados a पैकेलो (Paikelo)

पैकेलो (Paikelo) - Tapa blanda

Rijal, Om

 
9789937984294: पैकेलो (Paikelo)

Sinopsis

खस सभ्यता र संस्कृतिको मूलघर दुल्लु क्षेत्रमा 'बालाराजा काशीरामको भारत लोकगाथा लोकप्रिय छ । देउलीगढ र मानगढ राज्यबीचको लडाइँ बोकेको यो वीरगाथा श्रुतिपरम्परामा जीवित छ । पैकेलो साहित्यिक हिसाबले जति सुन्दर छ, इतिहास, संस्कृति, सभ्यता, भाषा अध्ययनको दृष्टिले उत्तिकै विशेष । यो धरामा खस सभ्यताको जरा खोज्ने एउटा कलात्मक मेलो- पैकेलो ।

"Sinopsis" puede pertenecer a otra edición de este libro.